सहज जीवनको लागि बचत गर्ने उपायहरु
|

सहज जीवनको लागि बचत गर्ने उपायहरु

सामान्यतया, बचत गर्नको लागि दुईवटा नियममा बांधिनु आवश्यक हुन्छ । पहिलो जति कमाउनु हुन्छ त्यो भन्दा कम खर्च गर्नु पर्दछ अर्थात आम्दानी र खर्चको बीचमा खाडल हुनु पर्दछ । जति बढि आम्दानी गरिन्छ त्यतीनै अनुपातमा बचत गर्दै जानु पर्दछ मतलब ठूलो आम्दानी ठूलै बचत । दोश्रो बचत गर्ने आदतको बिकास अर्थात हरेक दिन वा सप्ताह…